काठमाडौं । नेपाल राष्ट्र बैंकको संचालक समितिको सदस्यमा अर्थ सचिव कृष्णहरि पुष्करले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
अर्थसचिव मधुकुमार मरासिनीको प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि पुष्करले अर्थ सचिवको जिम्मेवारी पाएका हुन्।
सचिव पुष्करले बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष शपथ लिएका हुन् । राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा अर्थसचिव रहने प्रावधान रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्