काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट १९ लाख ५० हजार जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट १९ लाख ५० हजार जरिवाना ठहर भएका गोर्खा जिल्ला गोर्खा नगरपालिका वडा नं. ०७ घर भई काठमाडौं महानगरपालिका वडा नं. १० बस्ने ३५ वर्षीय दिपक चन्द्र आचार्यलाई बुधबार पक्राउ गरेको हो ।
फरार रहेका आचार्यलाई काठमाडौँको थापागाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ आचार्यलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको सो कार्यालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्