×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसूरको मुद्दाका फरार प्रतिवादी पक्राउ, ४ दिन कैद र १२ लाख जरिवाना

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैंकिङ कसूरको मुद्दाका फरार प्रतिवादी पक्राउ, ४ दिन कैद र १२ लाख जरिवाना

Artha Sarokar

२० श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं.१ घर भई हाल काठमाडौं, बालुवाटार बस्ने ४५ बर्षिय अनुप राजथला सो कसुरमा पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनबाटले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ४ दिन कैद, १२ लाख जरिवाना र ४८ हजार क्षतिपूर्ति सुनाएको थियो । उनलाई अपराध अनुसन्धान विभागबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०४/१९ गते काठमाडौँ महानगरपालिका थापागाउँबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी