काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं.१ घर भई हाल काठमाडौं, बालुवाटार बस्ने ४५ बर्षिय अनुप राजथला सो कसुरमा पक्राउ परेका हुन् ।
उच्च अदालत पाटनबाटले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ४ दिन कैद, १२ लाख जरिवाना र ४८ हजार क्षतिपूर्ति सुनाएको थियो । उनलाई अपराध अनुसन्धान विभागबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०४/१९ गते काठमाडौँ महानगरपालिका थापागाउँबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्