×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईसिएफसी फाइनान्सको सिईओमा पुनः पन्त नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आईसिएफसी फाइनान्सको सिईओमा पुनः पन्त नियुक्त

Artha Sarokar

५ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आईसिएफसी फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुनिल पन्त नियुक्त भएका छन् ।

फाइनान्सको भदौ २ गते बसेको सञ्चालक समितीको बैठकले पन्तलाई पुनः सिईओमा नियुक्ति गर्ने निर्णय गरेको हो । पन्त हाल पनि फाइनान्सको सिईओकै रुपमा कार्यरत छन् ।

उनलाई आगामी असोज २५ गते देखि लागु हुने गरि दोस्रो कार्यकाल ४ बर्षका लागि सिईओ नियुक्त गरिएको फाईनान्सले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी