×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकको लागि विशेष अफर

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकको लागि विशेष अफर

काठमाडौँ । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । मंगलबार साउन ३१ का दिन प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सबीच समझौता भएको हो ।

यस योजना अन्तर्गत प्रभु क्यापिटलका ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले CHECK OUT या BILL Payment गर्दा PROMO CODE मा ‘PRABHUCAP10’ उल्लेख गर्नुपर्ने क्यापिटलले जनाएको छ ।

यसै गरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को विशेष अफर अन्तर्गत ROADHOUSE PIZZA, बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले CHECK OUT या BILL Payment गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ ।

हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: