×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘रुस–युक्रेन युद्ध’ : महलसँगै मनपनि जलेपछि ‘सेभ दी हिरो’ भन्दै सडकमै उत्रिए युक्रेनी नागरिक (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘रुस–युक्रेन युद्ध’ : महलसँगै मनपनि जलेपछि ‘सेभ दी हिरो’ भन्दै सडकमै उत्रिए युक्रेनी नागरिक (फोटो-कथा)

Artha Sarokar

५ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अहिले अन्तराष्ट्रिय चासोमा रुस–युक्रेनबीचको युद्ध छ । विश्व अर्थतन्त्रलाई नमिठोसँग गिजोलेको रुस–युक्रेन युद्धले नागरिकका घर र महलमात्रै ध्वस्त पारेन बरु धेरैले आफन्त पनि गुमाउनु परेको छ । सयौँ युक्रेनी सेना युद्धभुमिमा छन् भने हजारौँ नागरिक युद्ध विरामको प्रारथना गरिरहेका छन् ।

रुसी सेनाको आक्रमणबाट सर्वस्व गुमाएका अधिकांश युक्रेनी नागरिकहरु भत्किएकै घरमा बस्न बाध्य छन् भने धेरै युक्रेनी नागरिक घरबारबिहिन भएका छन् । पछिल्ला दिनमा युक्रेनका सडकमा नागरिकहरु युद्धमा रहेका आफ्ना आफन्तको बचाउका लागि प्रदर्शन गरिरहेका देखिन्छन् । तर युद्ध कहिले सकिने हो ? अवस्था कस्तो हुने हो ? कसैलाई केही थाहा छैन । यही ‘कोलो–युद्ध’ले छोडेका नमिठा छापहरुलाई एजेन्सिको माध्यमबाट हामीले तस्विरमा कैद गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी