काठमाडौं । सयपत्री हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनआइबीएल एस क्यापिटल नियुक्त भएको छ । कम्पनीले भदौ १ गतेदेखि लागु हुने गरि एनआइबीएल एस क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
यो सँगै अब सयपत्रीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइबीएल एस क्यापिटलले गर्ने भएको छ । हाईड्रोपावरले केही समय पहिले मात्रै आइपीओ जारी गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्