काठमाडौँ । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला ओखलढुंगा साबिक बलखु गा.वि.स वडा नं. १ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ७ चावहिल बस्ने ५२ बर्षिय शंकर प्रसाद लुइटेल सो कसुरमा पक्राउ परेका हुन् ।
उच्च अदालत पाटनमा मिति २०७८/१२ /२० गते उनि विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले भदौ ८ गते बौद्ध महाङकालबाट पक्राउ गरि आवश्यक कारवाहीका लागि प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्