काठमाडौं । टीभीएसले धनगढी क्षेत्रका ग्राहक लक्षित ‘आपाचे ओनर ग्रुप’ (एओजी) राइड संस्करणको आयोजना गरेको छ । एओजी राइड धनगढीको बागेश्वरी अटोमोटिभ्सदेखि स्टेट ७ होटल गोदावरीमा पुगेर सम्पन्न भएको थियो । उक्त राइडमा ४० जना राइडरको सहभागिता रहेको थियो ।
एओजी राइडमा सहभागी राइडरहरुले धनगढी क्षेत्रमा एओजी राइड आयोजना भएकोमा खुशी व्यक्त गरे । राइडका क्रममा सडक सुरक्षा सम्बन्धी थप जानकारी पाएको सहभागीहरुले बताए ।
नेपालको चर्चित एवं पर्यटकीय स्थल धनगढीमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य भएको भन्दै उनीहरुले आगामी दिनमा पनि यसखालको कार्यक्रम आयोजना हुनेमा विश्वस्त रहेको बताएका थिए ।
टीभीएसले हालसम्म काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणी च्यापटरमा एओजी राइड सम्पन्न गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्