काठमाडौँ । बैंकिङ कसूर मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाडौँको सामाखुसीमा बस्ने २९ बर्षीय पुरुषोत्तम अधिकारी पक्राउ परेका हुन् ।
अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गोंगबुबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्