×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोमको २ टेलिभिजन कमर्सियलले जित्यो कृति अवार्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डिशहोमको २ टेलिभिजन कमर्सियलले जित्यो कृति अवार्ड

२६ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ वटा अवार्ड जित्न सफल भएको छ ।

मार्स् प्रा.लि.ले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन ‘खुसीको कनेक्सन’ लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड प्रदान गरेको थियो ।

साथै,ए.एन.एस. कृयसनले निर्माण गरेको ‘क्वालिटीमा नं.वान मासिक शुल्क सबै भन्दा कम’ टेलिभिजन विज्ञापनले वेष्ट टेलिकम कम्यूनिकेसन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायाँङ्कन (टिभिसी/डिजिटल) विधाको अवार्ड जित्न सफल भएको छ ।

१२ औं संस्करणको कृति अवार्डमा डिशहोम फाईवरनेट पावर्ड बाई स्पोन्सर समेत रहको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी