काठमाडौँ । आगामी चाडपर्व दशैं, तिहार र छठलाई ध्यानमा राख्दै, मोको डिजिटल वालेटले सेप्टेम्बर ४ देखि नोभेम्बर ५, २०२२ सम्म ‘उडानमा उमङ्ग, लान्छौ हामि गोसाइँकुण्ड’ अभियान सुरु गरेको छ ।
उक्त अभियानमा मोकोका प्रयोगकर्ताहरुले फ्लाईट टिकट खरिद गर्दा हरेक दिन एक प्रयोगकर्ताले १०० प्रतिशत क्यासब्याक पाउनेछन् । साथै यस अभियान भरी टिकेट काट्ने मध्ये १० भाग्यशाली बिजेताले हेलिकप्टरमा गोसाइँकुण्ड घुम्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
मोकोमा १९ वटा बैंक तथा वित्तिय संस्था आवद्ध रहेको र उक्त बैंकहरुको भिसा कार्ड तथा क्रेडिट कार्डहरु लिङ्क गरी उडान टिकट तथा बिजुली, खानेपानी, इत्यादिको भुक्तानी गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्