×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रोटोन नेपालले ल्यायो दशैंतिहार अफर, कारको खरिदमा स्कुटर जित्ने मौका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रोटोन नेपालले ल्यायो दशैंतिहार अफर, कारको खरिदमा स्कुटर जित्ने मौका

Artha Sarokar

३० भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रोटोन ब्राण्ड गाडिको आधिकारीक विक्रेता, शंकर ग्रुप अन्तर्गतको जगदम्वा मोटर्सले ‘गन्तव्य खुशीयालीको-हर्ष दशैं र तिहारको’ भन्ने नाराका साथ दशैं-तिहार पर्व विशेष योजना ल्याएको छ ।

‘अभिभावकको कार-सन्तानको स्कूटर साकार’ भन्ने अभियानका साथ ल्याइएको यो योजना अन्तर्गत ग्राहकले हरेक Saga Sedan Car को खरिदमा TVS Ntorq स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् ।

यसका साथै यस योजना मा  X50 र X70 SUV Car  र  Saga sedan car अन्तर्गत ग्राहकहरुले आकर्षक नगद पुरस्कार, एक वर्षका लागि नि:शुल्क इन्स्योरेन्स सेवा तथा सडक दस्तुर, एक्स्चेञ्ज सुविधाका साथै सहज फाइनान्स सुविधा एवम् आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ ।

स्टक सिमित रहेकोले स्टक रहेसम्म मात्र यो सुविधा उपलब्ध हुने कम्पनिले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी