Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठ पुन : नियुक्त

अर्थ सरोकार

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठलाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको २९८औँ बैठकमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मिति  मिति २०७९/०५/१९ गतेदेखि लागु हुने गरि सोहि पदमा पुन: ४  वर्षको लागि नियुक्त गरेको हो ।

साथै, बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सांग्रिला कस्टमर केयरको सुरूवात गरेको छ । बैंकको मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएमहरू रहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK