काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौँ जिल्ला टोखा नगरपालिका ११, गंगबु भण्डारी गाउँ बस्ने ३४ वर्षीय रोशन भण्डारी सो कसूरमा पक्राउ परेका हुन् ।
उच्च अदालत पाटनले भण्डारीमाथि मिति २०७९/०३/१३ गते बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ४ दिन कैद, ५ लाख ५० हजार जरिवाना र २२ हजार क्षेतिपुर्ति सुनाएको थियो ।
उनलाई अपराध अनुसन्धान विभागबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०६/२६ गते काठमाडौँ जिल्ला टोखा नगरपालिका गंगबुबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्