×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमराका राजन दाहालले जिते नगद एक लाख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमराका राजन दाहालले जिते नगद एक लाख

३ कार्तिक २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमरा उप-महानगरपालिका वडा नं.१६ महान्द्रनगर, सखुवाघाटका राजन दाहालले नगद एक लाख  जितेका छन् ।

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर  पाउने कम्पनीले जनाएको छ ।

श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौडाको डिलर अन्तर्गत रहेको बारा, सखुवाघाटका सह-बितरक गीता इन्टरप्राइजका डिलर दाई राजेश थापा मगरकोमा एक वर्ष रिचार्ज गरेर दाहालले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका हुन् ।

डिशहोमको तर्फबाट एरिया सेल्सम्यन्जेर सन्जिब कार्की, सेल्स अफिसर गौरव घिमिरे, श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्सका शिवराम श्रेष्ठले संयुक्त रुपमा दाहाललाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन् । विजेता दाहाललाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास कम्पनीले लिएको छ ।

लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी