काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडको कम्पनी सचिवमा रमेश बेलबासे नियुक्त भएका छन् ।
कम्पनीको ७१औं सञ्चालक समितिको बैठकले कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेलबासेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
बैंठकले कम्पनीको सहायक कम्पनी होटल एलिस द वण्डर इन लिमिटेडको सञ्चालकमा समेत बेल्बासेलाई सिफारिस गरेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्