×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ग्यापु टिकटक हिरोज सिजन २’ को फारम खुल्ला, साढे तीन लाखसम्मको पुरस्कार जित्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘ग्यापु टिकटक हिरोज सिजन २’ को फारम खुल्ला, साढे तीन लाखसम्मको पुरस्कार जित्न सकिने

४ कार्तिक २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘टिकटक हिरोज सिजन २’ को फारम खुलाएको छ । टिकटक प्रयोगकर्ताले सहभागी हुनका लागि कार्तिक ४ गते देखि १८ गते भित्र ग्यापुको एपमा गइ नि :शुल्क फारम भर्न सक्नेछन् ।

सहभागी टिकटक प्रयोगकर्ताले जुनसुकै किसिमको भिडियो बनाएर आफ्नो टिकटक अकाउन्टमा पोस्ट गर्नुपर्ने हुन्छ । उत्कृष्ठ एक सय जनालाई छनौट गरि प्रतियोगितालाई अघि बढाउने व्यवस्था गरिएको ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माले बताए ।

उक्त प्रतियोगितामा विजेतालाई ३ लाख ५० हजार, प्रथमलाई २ लाख, दोस्रोलाई १ लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार तोकिएको शर्माले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी