कैलाली । कैलालीमा मतगणना सुरु गर्न माग गर्दै नाराबाजी गरिएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना कार्यमा ढिलाई गरेको भन्दै आन्दोलन गरिएको हो ।
मतदानस्थलमा नेकपा एमालेका कार्यकर्ता तथा स्वतन्त्र नागरिकहरुले आन्दोलन गरिरहेका छन । आन्दोलनरत उनीहरुले यथाशिघ्र मतगणना सुरु गर्नुपर्ने माग राखेका छन् । नाराबाजी गरिरहेका उनीहरुले मतगणना रोकिनुमा षडयन्त्र हुनसक्ने भन्दै आरोप लगाएका छन् ।
सोमबार दिउँसो सुरु हुने भनिएको मतगणना मुख्य निर्वाचन अधिकृत ओम प्रसाद अर्यालको स्वास्थ्यमा समस्या देखिएपछि मतगणना स्थगित भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्