×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

आइएमई लाइफ इन्स्योरेन्सद्वारा घातक रोगविरुद्ध दाबी भुक्तानी

NABIL BANK
BIZBAZAR

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड तुलसीपुरद्वारा विमा गरेका विमित डिल्ली राज पाण्डेलाई घातक रोग बिरुद्ध दाबी भुक्तानी गरिएको छ । तुलसीपुर शाखाले स्ट्रोक रोग भएका पाण्डेलाई घातक रोगको दाबी भुक्तानी वाफत रु सोह्र लाख हस्तान्तरण गरेको हो ।

स्ट्रोक भएका पाण्डेलाई क्षेत्रीय प्रबन्धक प्रेम प्रसाद तिमिल्सीनाद्वारा वीमाङ्क रकम सोह्र लाख बराबरको रकम हस्तान्तरण गरेका हुन । हाल पाण्डे उपचाररत अवस्थामा छन् । उक्त कार्यक्रममा बिमा समबन्धी महत्त्व र आवश्यकता बारे क्षेत्रीय प्रबन्धक प्रेम प्रसाद तिमिल्सीना र कमपनीका चिफ एजेन्सी मेनेजर MDRT किरण पुनले प्रकाश परेका थिए ।

बिमित डिल्ली राज पाण्डेले समेत कम्पनी प्रती कृतज्ञता प्रकट गर्दै जीवन बिमा सबैले गर्नु पर्ने कुरामा जोड दिएका थिए । तुलसीपुर स्थीत झरना रि-कन्डीशन एण्ड वर्कशपका संचालक समेत रहेका पाण्डेले आई.एम.ई लाईफ ईन्स्योरेन्स कम्पनीको ‘आई.एम.ई.धनवर्धन जीवन बिमा योजना’ २०७८/३/३० गते खरिद गरेका थिए ।

Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal