×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

गणपति लघुवित्त वित्तीय संस्थामा कर्मचारीको आवश्यता

SAGARMATHA CEMENTS

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । लघुवित्तले बरिष्ठ सहायक पदका लागी कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले पुस ७ गते भित्र आवेदन दिन सक्नेछन् ।

  • दरखास्त दिने अन्तिम मिति: २०७८ पौष ५ गते मंगलबार
  • रीत नपुगेको अथवा म्याद नाघी आएको निवेदन उपर कुनै कारबाही हुने छैन् । रीतपूर्वक प्राप्त आवेदन मध्ये छोटो सुचिमा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियाको लागि सम्पर्क गरिनेछ ।
  • कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहीत रहनेछ ।
  • उपर्युक्त पदहरुमा आवेदन गर्न महिला उम्मेदवारहरुको हकमा उमेरको माथिल्लो हदमा ५ (पाँच) वर्ष थप हुनेछ ।
  • ईच्छुक उम्मेदवारले निवेदनका साथमा हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपी सहितको सम्पूर्ण विवरण खुल्ने बायोडाटा यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र इमेल मार्फत [email protected] वा वित्तीय संस्थाको वेवसाइट http://www.ganapatimicro.com.np मार्फत दरखास्त दिन सक्नेछन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal