Skip to content
LAXMI SUNRISE BANK

युनियन लाइफ इन्स्योरेन्सले ९.१० प्रतिशत लाभांश दिने

अर्थ सरोकार

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने भएको छ ।

पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई ९.१०५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल चुक्ता पूँजीको ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५५३ प्रतिशत नगद लाभांश गरी कुल ९.१०५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारसभाबाट पारित भएसँगै सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK