×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डीएचआईको टेक्नोलोजी पार्टनरमा स्यान्डमार्टिन इन्टरनेसनल होल्डिङ लिमिटेड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डीएचआईको टेक्नोलोजी पार्टनरमा स्यान्डमार्टिन इन्टरनेसनल होल्डिङ लिमिटेड

Artha Sarokar

६ माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु बिक्री वितरण गर्दै आएको डीएचआईले छोटो समयमै नेपाली ग्राहकमाझ आफ्नो छुटै पहिचान बनाउन सफल भएको दाबी गरेको छ ।

नेपाली बजारमा लामो समयदेखि सेटटप बक्समात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली बजारमा गुणस्तरीय ग्राहकलाई आवश्यक सम्पूर्ण विद्युतीय उपकरणहरु उत्पादन तथा बिक्री वितरण गर्न थालेको हो ।

पछिल्लो समय नेपालमा आफ्नो व्यवसायलाई विस्तारसँगै गुणस्तरीय विद्युतीय उपकरण उत्पादन र बिक्री वितरण गर्नका लागि ताइवानको स्यान्डमार्टिन इन्टरनेसनल होल्डिङ लिमिटेडलाई टेक्नोलोजी पार्टनरका रुपमा भित्र्याउन डीएचआई सफल भएको छ ।

यो सम्झौतापश्चात डीएचआई टेक्नोलोजी र नेपालमा विद्युतीय उपकरण निर्माणको गतिलाई अर्को स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी