×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

इन्फिनिटी लघुवित्त ७औं वर्षमा प्रवेश, वित्तीय जनचेतना सहित प्रभातफेरी कार्यक्रम गरी मनायो वार्षिकउत्सव

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । साना उद्यमी, व्यवसायी तथा विपन्न वर्गलाई सहज र दिगो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका वडा नं २ मा केन्द्रीय कार्यालय रहेको लघुवित्तले आफ्नो छैठौं वार्षिक स्थापना दिवस माघ ७ गते सम्पन्न गरेको हो ।

छैठौं वार्षिकउत्सवको अवसरमा वित्तीय जनचेतना सहित प्रभातफेरी कार्यक्रम गरी संस्थाको तर्फबाट गैंडाकोट नगरपालिका, वडा कार्यालय र इलाका प्रहरी कार्यालयलाई फोहोर व्यवस्थापनको लागि डस्टविन वितरण वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रविण कुमार लामाले गरेका थिए ।

वित्तीय संस्थाले हाल सम्म विपन्न वर्गका सदस्यहरुलाई सहज रुपमा डिजिटल लघु बैकिङ सुविधा उपलब्ध गराउँदै आएको छ । हाल सम्म संस्थाले ९७,६९७ सदस्यहरुलाई सेवा दिई विभिन्न उद्देश्यमा ४७८१२ जना ग्राहकहरुमा बाँकी कर्जा रु. ५ अर्ब १६ करोड रहेको छ भने ग्राहक सदस्यहरुको बचत रकम रु.१ अर्ब ४७ करोड रहेको छ । प्रवेश

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: