काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला बर्दिया बाँसगढी नगरपालिका वडा नं. ९ माछागढ बस्ने ३६ वर्षीय लिलाराम थारु सो कसुरमा पक्राउ परेका हुन् ।
उच्च अदालत तुल्सीपुर, नेपालगंजको मिति २०७९/०९/२८ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा ५० लाख जरिवाना सजाय तोकिएसंगै उनी फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलिले लुकिछिपी बसेको अवस्थामा फागुन १४ गते निजको घरबाटै पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका थारुले तोकिएको जरिवाना रकम तिर्न नसक्ने हुँदा अदालतको आदेशले जरिवाना रकम वापतको १० वर्ष कैद सजाय भुक्तानको लागी कारागार कार्यालय बर्दिया पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्