Skip to content
LAXMI SUNRISE BANK

प्रचण्डले गरे माछाखोला हाइड्रोको उद्घाटन

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माछाखोला हाइड्रोपावरको उद्घाटन गरेका छन् । आज एक कार्यक्रमका बीच उनले सो हाइड्रोको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै उनले जलविद्युत् आयोजनाको सफलताको कामनासमेत गरेका छन् । आगामी दिनमा कम्पनीले अन्य आयोजना पनि अगाडि बढाउने विश्वास गर्दै प्रचण्डले आयोजनाको निर्माणमा संलग्न स्वदेश तथा विदेशमा रहेका नेपालीको योगदानका लागि धन्यवादसमेत दिएका छन् ।
कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएकोसमेत बताएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK