काठमाडौं । सामाजिक सञ्जालहरुलाई सुरक्षित राख्न प्रयोग गरिने ‘एसएमएस टू फ्याक्टर अथेन्टिकेसन फिचर प्रयोग गर्न ट्वीटरलाई शुल्क तिर्नुपर्ने भएको छ । ट्वीटरका प्रयोगकर्ताले अब यो फिचरको प्रयोग गर्दा शुल्क तिर्नुपर्ने भएको हो ।
ट्वीटर इंकले एक सूचना सार्वजनिक गर्दै टू फ्याक्टर अथेन्टिकेसन फिचर ट्वीटरका ब्लू टिक प्रयोगकर्ताले मात्रै प्रयोग गर्न पाउने जनाएको छ । ब्लू टिक प्रयोगकर्ताले मासिक ११ डलर तिर्नुपर्ने व्यवस्था ट्वीटरले यसअघि नै लागू गरिसकेको छ । तर, वेब प्रयोगकर्ताहरुले भने यो फिचर प्रयोग गर्नका लागि मासिक ८ डलर तिर्नुपर्नेछ ।
ट्विटर खाता सेक्युरिटी रिपोर्टका अनुसार सन् २०२१ सम्मको तथ्यांकले २.६ प्रतिशत प्रयोगकर्ताले मात्रै टू फ्याक्टर अथेन्टिकेसन फिचर प्रयोग गर्दैछन् भने ७४.४ प्रतिशत प्रयोगकर्ताले एसएमएस अथेन्टिकेसन प्रयोग गर्छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्