काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हरुसाहा,धनुषाले मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ ।
जानकी उन्नति महिला समुह महुवा,समुह न.२१ की सदस्य राजो देवी मुखियाको मृत्यु भएकोमा शोकाकुल बनेका उनका श्रीमान बुधेश्वर मुखियालाई बीमा बापत ६५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । जानकी उन्नति महिला समुह, समुह न.२१ का सदस्य एवम समुह संचालन गर्ने सहायक कर्मचारी सुनिल थारु,शाखा प्रमुख दिपक कुमार यादवको उपस्थितीमा अनुगमन अधिकृत अरविन्द कुमार झाले ग्राहक सदस्यकै घरमा पुगी रकम प्रदान गरेका हुन् ।
लघुवित्तले आफना ग्राहक सदस्यहरुलाई बच्चा पोषणको लागी सुत्केरी खर्च, काज क्रिया खर्च र कर्जा बिमा सम्बन्धी राहत प्रदान गर्दैै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्