काठमाडौं । ई-कमर्स प्लेटफर्म बिजबजारले आफ्नो पहिलो ‘ब्राण्ड विक’ अभियान ‘शप स्मार्ट, सेभ बिग’ ट्याग लाइन सहित चैत्र ८ गते देखि सुरु गरेको छ । सो अभियान चैत्र १४ गतेसम्म जारी रहने कम्पनीले जनाएको छ ।
उक्त अभियान अन्तर्गत ग्राहकहरूले निम्न अनुसारका ब्राण्डहरूमा ६५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् :
- Bella Vita – Up to 20%
- Konka – Up to 33%
- Rangoli – Up to 65%
- Goldstar – Up to 20%
- Neptrends Ecommerce Pvt. Ltd – Up to 40%
- Mum Love – Up to 50%
- My Power – Up to 20%
ब्राण्ड विकका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो अभियान प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।
सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजार शपिङ्ग’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप-टप वा डेस्क-टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्