काठमाडौं । नेपालको पहिलो प्रिमियम आईपी टिभी आइटिभी, डिटिएच र Terrestrial (T2) भन्दा फरक प्रविधी इन्टरनेट प्रोटोकोल बेस्ड भएको कारण यो आइपी टिभीमा लोकप्रिय Cricket Tournament IPL HD क्वालिटीमा हेर्न सकिने भएको छ । यस्तै अन्तराष्ट्रिय सिरिजहरु जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफुले चाहेको समयमा हेर्न सकिने छ ।
लाईभ टिभीमा दैनिक विभिन्न स्पोटस्, सिरिज, मुभीहरु र रमाइलो टिभीमा Exclusive सिरियल भाग्य सिदुरको र आनन्दी संगै अन्य सेवा प्रदायकको मा उपलव्ध नभएको Shorts TV, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका Exclusive च्यानलहरु लगायत २०० भन्दा वढि टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा वढि विभिन्न कन्टेन्टहरु, भिडियो अन डिमाण्ड, Catch- up TV/Start-over TV, Youtube, TikTok, लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेको छ ।
Internet Protocol (IP) Network मार्फत Television सिग्नल प्राप्त हुने भएकोले यो सेवा लिनको लागि Internet connection हुन जरुरी हुन्छ । ग्राहकहरुले आफ्नो नजिकैको डिलर दाइकोमा वा हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर DH Fibernet जडान गरी नेपालको पहिलो प्रिमियम आईपी टिभी DH ITV मा Exclusive, Premium, HD TV Channel हरुको मज्जा सक्नेछन् ।
हाम्रो ग्राहकहरुले DTH लाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनुछन् भन्नेमा कम्पनीले विश्वास लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्