×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआइ बैंकका ग्राहकहरुलाई सीता प्यालेस होटेलमा विशेष छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल एसबिआइ बैंकका ग्राहकहरुलाई सीता प्यालेस होटेलमा विशेष छुट

Artha Sarokar

१२ चैत्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल एसबिआइ बैंक, सीता प्यालेस होटेल र सीता प्यालेस होलिडे इन प्रालिबीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

नेपाल एसबिआइ बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकहरूलाई लक्षित गरी सीता प्यालेस होटेल तथा सीता प्यालेस होलिडेमा कार्ड प्रयोग गर्दा छुट पाउने सम्झौता भएको हो । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरूले कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्र बैंकका मधेस प्रदेश प्रमुख लेखनाथ पोख्रेल र सीता प्यालेस होटेल तथा सीता प्यालेस होलिडे इनका प्रबन्ध निर्देशक विनोदप्रसाद मैनालीबीच आदानप्रदान भएको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी