काठमाडौं । एनएमबि बैंकले विधुतिय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उद्देश्यले आफ्ना मर्चेन्टका लागि ‘क्युआरमा रु.१००० बोनस’ अफर ल्याएको छ ।
बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले रु. १००० भन्दा माथिको क्युआर मर्फत पहिलो भुक्तानी लिदा रु. १००० को बोनस जित्ने मौका पाउनेछन् । यो योजना फागुन १५ गतेदेखी सुरु भएको छ र सो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुन जरुरी छ ।
एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।हाल बैंकले देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्