×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुला, यस्तो छ आवश्यक योग्यता

BIZBAZAR

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुला भएको छ । बैंकले Database specialist र Network and System Specialist पदहरुमा करार सेवामा पदपूर्तिका लागी दरखास्त आह्वान गरेको हो ।

सो पदका लागी बैंकले १/१ जना कर्मचारी माग गरेको हो । आवश्यक न्युनतम शैक्षिक योग्यता र अनुभव पुगेका तथा कुनै वात कसुर नलागेका नेपालीहरुबाट चैत ४ गते देखि दरखास्त आह्वान गरेको हो । बैंकले तोकेको दरखास्त फरारमा भर्नु पर्ने सम्पूर्ण विवरण भरी सोको साथ आफ्नो नेपाली नागरिकता र दरखास्त दिने पदका लागि तोकिएको शैक्षिक योग्यता र आवश्यक अनुभवका प्रमाणपत्रहरु र पासपोर्ट साइजको फोटो अनिवार्य रुपमा टाँसी बैंकको मानव संशाधन विभाग तथा बैंकको इमेल आइडी  [email protected] मा पठाउन सकिने छ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal