काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क क्षेत्रमा फुटपाथ मिचेर बनाइएका संरचना हटाएको छ । मंगलबार महानगरले फुटपाथ क्षेत्र खाली गर्न डोजर लगाएरै अनाधिकृत संरचना हटाएको हो ।
फुटपाथ खाली गर्ने क्रममा महानगरले पुरानो बसपार्क क्षेत्रमा रहेको अस्थायी प्रहरी बिट समेत भत्काएको छ । महानगरले काठमाडौंको भ्यू टावर नजिक रहेको पुरानो बसपार्कस्थित सडक पेटीको उक्त बिट हटाएको हो । पुरानो बसपार्क क्षेत्रमा रहेको उक्त बिटले सडक र पेटीमा असर गरेकाले त्यस्ता बिट योजनाअनुसार नै हटाइएको महानगरले जनाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्