×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ वर्षमा देशभरका शक्तिपिठमा दर्शनार्थीको भीड (फोटो-कथा)

PRIME CA

नयाँ वर्षमा देशभरका शक्तिपिठमा दर्शनार्थीको भीड (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा आज (बैशाख १ गते) बिहानैदेखि देशभरका धार्मिक स्थलहरुमा दर्शनार्थीहरुको भीड लागेको छ ।

नयाँ वर्षको दिन भगवान्को पुजाअर्चनाका लागि आज देशभरका विभिन्न धार्मिक स्थलहरुमा भक्तजनका लागि विशेष पूजाको व्यवस्थासमेत गरिएको छ । नयाँ वर्षको दिन शुद्ध मनले भगवान्को अर्चना गरे पूर्ण वर्ष खुसीका साथ बित्छ भन्ने मान्यता अनुसार नै देशधरमा शक्तिपिठमा दर्शनार्थीहरुको भीड लागेको हो ।

आज (बैशाख १ गते) देशभर विभिन्न कार्यक्रम गरी नयाँ वर्ष हर्षोल्लासका साथमा मनाइँदै छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: