×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वार्षिकोत्सवको अवसरमा राष्ट्र बैंकमा रक्तदान (फोटो-कथा)

काठमाडौं । नेपाल राष्ट्र बैंकले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

मंगलबार राष्ट्र बैंकको ६८औँ वार्षिकोत्सवको अवसरमा अतिरिक्त क्रियाकलाप समितिद्धारा राष्ट्र बैंक परिसरमै रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रममा राष्ट्र बैंकका कर्मचारी लगायतले रक्तदान गरेका छन् । तस्विरमा हेर्नुहोस् रक्तदान कार्यक्रमका झलकहरुः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: