Skip to content
LAXMI SUNRISE BANK

प्रभु क्यापिटल र सगरमाथा जलविद्युतबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

अर्थ सरोकार

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र सगरमाथा जलविद्युत कम्पनी लिमिटेडबीच चैत्र २० गते सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको ।

सम्झौतामा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाई र प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका हुन् । २०७९ चैत्र २० गतेदेखि लागू हुने गरी प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।

सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेडले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं सेयरधनीहरुको लागत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK