चितवन । चितवन पुगेर रवि लामिछानेले आफुलाई जनताले चुनाव जिताउने कुरामा आफु ढुक्क भएको बताएका छन् । उम्मेद्वारी दर्तापछि संचारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले देशको समृद्धिका लागि आफ्नो उम्मेद्वारी रहेकोसमेत बताएका छन् ।
आफुले आफ्नो मुद्धामा कसैलाई प्रभावित पार्न नसक्ने बताउँदै उनले युवराज सफलले हालेको मुद्धामा समेत कुनै पनि टिप्पणी गर्न चाहेनन् ।
संचारकर्मीसँग कुराकानी गर्दै उनले ‘यो देशको लागि म घाँडो नै भएको हो त ?’ भनेर प्रश्नसमेत गरेका थिए । बाँकी भिडियोमा हेर्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्