काठमाडौं । बुवा केयर प्रा.लि. र धुलिखेल इको रिसोर्टबीच सम्झौता भएको छ । सम्झौता पत्रमा बुवा केयरका अध्यक्ष डा. अनाम प्याकुरेल तथा धुलिखेल इको रिसोर्टका तर्फबाट रिसोर्टका म्यानेजर सुदिप लुँइटेलले हस्ताक्षर गरेका हुन् ।
बुवा केयरले आफ्ना सदस्यहरुलाई रिफ्रेशमेन्टका लागि धुलिखेल इको रिसोर्टलाई रिट्रिट पार्टनरको रुपमा आवद्द गरेको हो ।
बुवा केयर प्रा.ली ले नँया वर्ष २०८० का शूरुवात सँगै वैशाख १ गते देखि औपचारिक रुपमा आफ्नो सेवा शुरुवात गरेको हो भने धुलिखेल इको रिसोर्टले विगत लामो समयदेखि गुणस्तरिय हस्पिट्यालिटि सेवा मार्फत पर्यटन प्रबर्द्धन गर्दै आइरहेको छ ।
आमावुवाहरु तथा सम्पुर्ण सदस्यहरुलाई मध्यनजर गर्दै निकट भविष्यमा सञ्चालन हुने नि:शुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि धुलिखेल इको रिसोटले बुवा केयरलाई सहयोग गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्