काठमाडौं । महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले २ दिने ‘शाखा प्रबन्धक दक्षता विकास तालिम’ कार्यक्रम चितवोनको सौराह स्थित चितवन प्याराडाइज होटलमा सम्पन्न गरेको छ ।
तलिम कार्यक्रममा संस्थाका नायब कार्यकारी अधिकृत सरोज कुमार सिंह, कर्जा विभाग प्रमुख ललित प्रसाद चौधरी, मानव संसाधन तथा सामान्य प्रशासन विभाग प्रमुख रमेश चौधरी, कर्जा असुली तथा जोखिम व्यवस्थापन विभाग प्रमुख विजय यादव लगायतले सहजिकरण साथै प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ बारे छलफल, AML/CFT, कर्मचारी अनुशासन, लेखा परिक्षण, कर्जा सदुपयोगीता, जोखिम व्यवस्थापन लगाएतको विषयमा सहजिकरण दिएको थियो ।
लघुवित्तका प्रमुख कार्यकारी गंगाधर पाण्डेले उद्धघाटन गरेको कार्यक्रममा विभिन्न जिल्लाका गरी ३३ वटा शाखाका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।
तालिम कार्यक्रमलाई समापन गर्दै प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले कर्मचारीहरुलाई सेवाग्राही सदस्यहरुको गुनासो व्यवस्थापन गर्न, सकारात्मक भावना सहित उच्च मनोबल राख्दै गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्