×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईबिएल एस क्यापिटलद्वारा चितवनमा ‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआईबिएल एस क्यापिटलद्वारा चितवनमा ‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न

Artha Sarokar

२ जेष्ठ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्यान-चितवन च्याप्टर र पायोनियर ल एसोसिएट्सको सहकार्यमा यहि मे १०, २०२३ बुधबार चितवन स्थित होटल सिराइचुलीमा ‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न भएको छ ।

एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्यान-चितवन च्याप्टर र पायोनियर ल एसोसिएट्सले चितवनको कर्पोरेट हाउसेस, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रहरूलाई आईपीओ निष्कासनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउनको लागी यस्तो कार्यशाला आयोजना गरेको जनाएको छ ।

कार्यक्रममा पायोनियर ल एसोसिएट्सका म्यानेजिङ पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एस क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाको प्रस्तुति रहेको थियो । कार्यक्रमको सफल कार्यान्वयनको लागि सन्दिप फुयाल, सन्तोश रेग्मी र निशान पौडेलले सक्रिय भुमिका निर्वाह गरेका थिए ।

उक्त कार्यशालाले कानूनी पक्ष, संस्थागत सुशासन, पुँजी संरचना, आईपीओ मूल्य निर्धारण, साइज समयरेखा र विधिहरूमा केन्द्रित रहेको आईपीओ सम्बन्धी ज्वलन्त उधाहरणहरु समेटेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी