Skip to content
LAXMI SUNRISE BANK

‘खल्ती जात्रा पर्व २०८०’ मा एनआईसी एशिया क्यापिटलबाट प्रदान गरिने सेवाहरुमा आकर्षक अफर

अर्थ सरोकार

काठमाडौं । एनआईसी एशिया क्यापिटलको ‘खल्ती डिजिटल वालेट’ ले २०८० जेठ १ गतेदेखि २०८० आषाढ मसान्तसम्म आफ्नो ग्राहकहरुलाई विशेष छुट सहित खल्ती जात्रा पर्व संचालन गरिरहेकोमा यस क्यापिटलले समेत सोही अवसरमा क्यापिटलबाट सेवा लिइरहेका तथा सेवा लिन चाहने ग्राहकहरुलाई आकर्षक छुट सहित विभिन्न अफर योजनाहरु सार्वजनिक गरेको छ ।

उक्त खल्ती जात्रा पर्वको अवसरमा क्यापिटलले निम्न सेवाहरुमा विशेष छुट योजना सार्वजनिक गरेको छ ।

(क) निक्षेप सदस्य सेवा अन्तर्गत :

(ख) खुलामुखी योजना ‘एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड’ को (SIP मा सहभागि हुने इकाईधनीहरुको हकमा :

(ग) लगानी व्यवस्थापन सेवा (PMS) अन्तर्गत :

यस सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नम्बरहरु ९८४८८६५२२३, ९८५१३१४५३१ र ९८५१२७३१४९ मा सोझै सम्पर्क गर्न सकिने छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK