×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य, चलचित्रको प्रवर्धन र विकासमा टेवा पुर्याउने उद्देश्य

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य, चलचित्रको प्रवर्धन र विकासमा टेवा पुर्याउने उद्देश्य

Artha Sarokar

२८ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ओएसआर डिजिटल र डिशहोमबीच सम्झौता भएको छ । नेपाली चलचित्रको प्रवर्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओएसआर डिजिटल र डिशहोम बीच सहकार्य गर्ने सम्झौता भएको छ ।
ओएसआर डिजिटलसँग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ । ओएसआर डिजिटलका विभिन्न Exclusive Contents हरु अव डिशहोमको पे पर भ्यु र Exclusive Channels हरुमा डिशहोमका ग्राहकहरुले हेर्न पाउने भएका छन् ।
यसवाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न Exclusive Contents  को मज्जा लिन सक्नेछन् भने नेपाली चलचित्रको विकास र प्रवर्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी