काठमाडौं । कामना सेवा विकास बैंक र ट्रान्क्युलिटि स्पाबीच असार ३ गते आइतबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले Tranquility Spa का सम्पूर्ण आउटलेटहरुले प्रदान गर्ने massage therapy तथा salon सेवाहरुमा २५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, सदस्यता लिएका बैंकका ग्राहकहरुलाई spa ले प्रदान गर्ने सेवा सुविधाहरुमा ५० प्रतिशतसम्मको छुटको समेत व्यवस्था गरेको छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्