×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुवा केयरले पशुपतिनाथमा स्वास्थ्य शिविर गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बुवा केयरले पशुपतिनाथमा स्वास्थ्य शिविर गर्दै

Artha Sarokar

१ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बुवा केयर प्रा.ली ले महर्षि दिपक प्रतिष्ठान र काठमाडौं महानगरपालिकाको सहकार्यमा श्रावण महिनाको हरेक सोमबार विहान ६ बजे देखि बेलुका ६ बजे सम्म  पशुपतिनाथ मन्दिरमा वृहत स्वास्थ्य शिविर गर्ने भएको छ ।

विशेषज्ञ डाक्टर सहित सम्पुर्ण रोगहरुको पहिचानको लागि नेपाल ल्याव हाउसको प्रत्यक्ष सहयोगमा उक्त स्वास्थ्य शिविर गर्न लागिएको जनाईएको छ । बुवाकेयरले विशेष गरी वुवा तथा आमाहरु लगायत आफ्ना सदस्यहरुको स्वास्थ्य, मनोरञ्जन तथा गुणस्तरिय जिवनयापनमा सहयोग गर्ने गरी आफ्ना विविध प्रकारका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

साथै, समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाँउहरुमा निशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी