×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजार अर्थतन्त्रको मेरुदण्ड हो, सुधारको बाटोमा लैजानुपर्छ,  अहिलेको नीति संसोधन हुन्छ’ :शिवाकोटी

PRIME CA

‘सेयर बजार अर्थतन्त्रको मेरुदण्ड हो, सुधारको बाटोमा लैजानुपर्छ,  अहिलेको नीति संसोधन हुन्छ’ :शिवाकोटी

२४ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीले  सेयर बजार अर्थतन्त्रको मेरुदण्ड भएकाले बजारलाई सुधारको बाटोमा लैजानुपर्ने बताएका छन् । राजधानीमा आर्थिक छलफल चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वडेपुटी गभर्नरसमेत रहेका शिवाकोटीले यस्तो बताएका हुन् ।
 पुँजी बजारमा अहिलेको नीति निरन्तर हुँदैन, संशाेधन हुन्छ । पुँजी बजारबाट कर पनि संकलन गर्न सक्छौं ।’ कार्यक्रममा बोल्दै उनले भने -‘ ‘हाउजिङ्मा उपत्यकामा ३० प्रतिशत र बाहिर ४० प्रतिशत ऋण दिने व्यवस्था छ । त्यसलाई ४०-५० प्रतिशत कर्जा दिन सकिन्छ । त्यसले अर्थतन्त्र चलायमान बनाउँछ ।’
उनलेकसिलो मौद्रिक नीति नआउने दाबी पनि गरे । ‘कसिलो मौद्रिक नीति आउँदैन । हामीले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाहका लागि वातावरण बनाउँछौं’, कार्यक्रममा बोल्दै सिवाकोटीले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: