काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त भएको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भई साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नाममा एकीकृत कारोबार सुरु भएको छ । असार २४ गतेबाट एकीकृत कारोबार सुरु भएको हो ।
सेयर रजिष्ट्रार नियुक्ति सम्बन्धी सम्झौतामा साना किसान विकास लघुवित्त वित्तीय संस्थाको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत डा. नबराज सिम्खडा र सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्