×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स क्यापिटल र ठूलो खोला हाइड्रोपावरबीच आइपीओ निष्कासन सम्बन्धी सम्झौता सम्पन्न

PRIME CA
GLOBAL IME BANK

सिटिजन्स क्यापिटल र ठूलो खोला हाइड्रोपावरबीच आइपीओ निष्कासन सम्बन्धी सम्झौता सम्पन्न

३ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेडबीच आइपीओ निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालक स्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावरको सार्वजनिक निष्कासन गर्ने भएको छ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना ‘माथिल्लो ठूलो खोला ए जलविद्युत आयोजना’ म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: