Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकद्वारा ‘केएसबिबिएल अक्सन हब’ सार्वजनिक

अर्थ सरोकार

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले केएसबिबिएल अक्सन हब (auction Hub) सार्वजनिक गरेको छ । बैंकले लिलाम सम्बन्धि अनलाइन प्लाटफर्म ‘KSBBL Auction Hub’ प्रयोगमा ल्याएको छ ।

‘KSBBL Auction Hub’ मा कामना सेवाले लिलाम सम्बन्धि सूचना विभिन्न पत्रपत्रिकाहरुका प्रकाशित गर्दै आएकोमा अब भने उपरोक्त्त सूचना, लिलाममा चढेका तथा गैर बैंकिङ सम्पत्तिहरुको थप विवरण बैंकको वेबसाईटबाट समेत हर्ने सकिने जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK