×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंक र अप्सन सप्लाएर्सबीच मर्चेन्ट सम्झौता, सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कामना सेवा विकास बैंक र अप्सन सप्लाएर्सबीच मर्चेन्ट सम्झौता, सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट

Artha Sarokar

१२ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंक र अप्सन सप्लाएर्सबीच सम्झौता भएको छ । बैंक र सप्लायर्स बीच भाद्र ११ गते सोमबारको दिन मर्चेन्ट सम्झौता भएको हो ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले कास्की जिल्ला पोखरा महानगरपालिका–२७, तालचोकस्थित अप्सन सप्लाएर्सले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

 

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी